bishnu@blog

Jan
29

BN° 030

अत्याचारीहरु मर्दा उसको शासनको अन्त्य हुन्छ; शहीद मरेपछि उसको शासन शुरु हुन्छ ।
“The tyrant dies and his rule is over, the martyr dies and his rule begins.” – सोरेन किर्केगार्ड

 

आज शहीद दिवस! कसरी सम्झौ हामी नेपाल आमाका ती महान सन्तानलाई? यो प्रश्नले मलाई आज विहानैबाट विथोली रह्यो । दिउसो बाबुराम सरकारको सर्वसत्तावादको विरोध गर्दै आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगें । त्यसपछि पनि खसखस लागि रह्यो । मानिसहरु कसरी शहीदलाई स्मरण गर्दा हुन्? मैले केही कोटेशन खोजें । केही स्वाद लागेकालाई जवरजस्ती नेपाली बनाए । केही चांही यत्ति कै अङ्ग्रेजीमा राखें ।

“Oh Lion in a peculiar guise,
Sharp Roman road to Paradise,
Come eat me up, I’ll pay thy toll
With all my flesh, and keep my soul.”

― Stevie SmithSelected Poems

हाम्रा महान शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेर मन लागेमा लौ हेनुहोस्–

मर्नकोलागि मूल्यवान कारण हुन सक्छन्, तर मार्नुको कुनै मूल्य हुन्न !   – अल्वर्ट कामुस
“There are causes worth dying for, but none worth killing for.” ― Albert Camus

 

“उनीहरु मेरो शरीरलाई यातना सक्छन्, मेरा हड्डीहरु भा“च्न सक्छन्, यहा“समम की मलाई मार्न पनि सक्छन् । त्यसपछि पनि तिनीहरुले मेरो मृत शरीर मात्र पाउने छन्, मेरो सम्मान हैन ।”  –  महात्मा गान्धी
“They may torture my body, break my bones, even kill me. Then they will have my dead body, but not my obedience.”
― Mahatma Gandhi

 

“A pastor friend of mine said, “Our problem is that we no longer have martyrs. We only have celebrities.” ― Shane Claiborne

 

एक जना मेरा साथी छन् । उनी भन्छन्- मलाइ जस्तो सुकै काम अह्राउनुस् गर्न तयार छु । तर सहीद चांिह नबनाउनु होला!उन्को जस्तै मतसंग िमल्ने एउटा कोटेसन अंग्रेजीमा-

“They say martyrdom is the highest rank a believer can achieve! Do not believe in this! The highest rank is the life itself, it is the existence itself! There is no rank in death, but only nothingness! Rank exists only in life! Stick to the life, stay away from death! Neither kill nor die!”  ― Mehmet Murat ildan

“Let freedom reign. The sun never set on so glorious a human achievement.” – Mandela, Nelson

 

अत्याचारीहरु मर्दा उसको शासन अन्त्य हुन्छ; शहीद मरेपछि उसको शासन शुरु हुन्छ । – सोरेन किर्केगार्ड
“The tyrant dies and his rule is over, the martyr dies and his rule begins.”  ― Søren Kierkegaard, The Journals of Kierkegaard

More>>

  • http://www.goodreads.com/quotes/tag/martyr
  • http://quotationsbook.com/assets/shared/pdf/author/4676.pdf

 

महान सहिदहरु अमर रहुन !                Long live the Martyrs-the Great!!               सहीदको अवमुल्यन हुन नदिअौं !!!

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment