bishnu@blog

Jul
22

BN° 014

अग्निशिखा तिनै हुन्, जो हाम्रो मुटुभित्र अमर छन् !

‘म कुनैपनि रंगको कपडाको पुजक होइन । तथापी म रातो झण्डा मन पराउँछु । र म लगायत अरु समाजवादीहरुका लागि यो जे कुराको प्रतीक बनेको छ त्यसलाई मन पराउँछु । मेरो अध्ययनकक्षमा रातो झण्डा झुयिडएकै छ र यदी म सक्दो हुँ त खुसीका साथ यही झण्डा बोकेर ‘टाइम्स’को कार्यालय अगाडि सबै रिपोर्टस्र् र फोटोग्राफरले देख्ने गरी मार्च गर्ने थिएँ ।’

Read More…

Posted in Personal Thoughts | No Comments »

Jul
22

BN° 013

मेरो संझनामा जेठ ३ गते !

“नारायणघाटको अस्पतालमा हामी पुग्दा अमर लामा वेडमा पल्टिरहेका थिए। हामीलाई देख्ना साथ भावावेगमा आउने छन् र आपु दुर्घटनाको कारक बनेकोमा दुख मनाउ गर्दै रुने छन्ु भन्ने मेरो अपेक्षा थियो । ‘यो के भयो अमर तिमीलाई कस्तो छ’ मैले सोधेँ । हुनेहुनामी त भइसकेको थियो त्यसले पुर्याउने अकल्पनीय क्षती त हामीले भोग्नु नै थियो । पार्टी कै कार्यकर्ता भएकोले म उ प्रति पनि सहानुभूती प्रकट गर्दै थिएँ । तर मेरो अपेक्षा विपरित हामीले बोलाउँदा पनि उनी बोलेनन् अर्को तिर फर्किए ।”

Read More…

Posted in Personal Thoughts | 5 Comments »

Jul
22

BN° 011

Touring in China

Touring at China I found many teens, not teens- say young… who were guiding us.  They are smarter than the old generations. Take an example- Zane and Jojo… the two young girls as well impressed us a lot. Zane guided us in Beijing tour, she was explaining about the Great wall, Tian-an-men Square, other parts of Beijing equally translating her leaders during banquet. She is continuously accompanying us throughout the tour. Her in Xiamen as well she is with us. Nice and lovely girl, nearly equal to my son’s age!

Read More…

Posted in Personal Thoughts | 1 Comment »