April 8th, 2017
‘घरघरमा ग्याँसका पाइपलाइन जोडिदिन्छु, हावाबाट बिजुली निकालिदिन्छु, देशभरका तुइन बिस्थापित गरेर पुल हालिदिन्छु’ भन्दाभन्दा बुधबार चितवनमा प्रधानमन्त्रीले भन्नुभयो कि, हामी सरकारमा छँदा भूईंचालो गाको हो र ? हामी छँदा नाकाबन्दी भाको हो र ? कमारोको कपाल काटेको कथा.. आदि आदि । देशका प्रधानमन्त्री जे बोलिरहेका छन् यसपछिल्तिर उनको एक ठूलो सल्लाहकार समूहले कस्तो भूमिका निर्वाह गरिरहेको छ त ? सल्लाहकारहरुको सल्लाह अनुसार प्रधानमन्त्री बोलिरहेका छन् कि मनलाग्दी ? प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल रियल फेसमा ।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>10 News 24_REAL FACE 2016 March 31