February 19th, 2022
हाम्रो देशको घरेलु मामिलामा कुनै पनि शक्ति राष्ट्रलाई तान्नु गलत हो । कुटनीतिमा खेलाँची गर्न हुन्न थियो ।
हामीले पूर्ववर्ती सरकारले बोकाएको भारी जस्ताको तस्तै अघि हो । त्यसलाई अड्काएर मात्रै राखिएन, फलानालाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पास गर्छु भन्नेलाई सोध्नु परेन?