BishnuRimal.com.np
हामी जति वेला महिला सहभागिातको मुद्धा उठाउ“दै थियौ– हाम्रो श्रम वजार लैङ्गिक समानताको हिसावले कुरुप थियो । एकातिर विकासिल र विकसित देशमा महिलाले गर्ने भनेर चिनिएको नगद हातलाग्ने काम यहा“...
May 6th, 2012
नेपालका राजनीतिक शक्तिहरुबीच“परिवर्तन”को मूख्य आधार दुई प्रकारका दावी÷प्रतिदावीहरु रहेका छन् । नेकपा (एमाले लगायतका मूलधारका राजनीतिक शक्तिहरु ०६२÷६३ को परिवर्तनको आधार मूलतः १९ दिने शसक्त जनआन्दोलनलाई मान्दछन् । माओवादी भने उसले...
May 3rd, 2012
मे दिवसमा हामीहरु– अगस्त स्पाइस, अल्वर्ट पार्सनहरुको शोषण विरुद्धको ‘विद्रोह’ र विद्रोहमा सामेल भए वापतको सहादतलाई स्मरण गर्दै आएका छौं । हामीहरु मध्ये कतिले आफुलाई ‘क्रान्तिकारी’ र भिन्न देखाउन ‘उ बेला’का...
April 30th, 2012
अहिलेको अराजकतालाई रोक्ने एकमात्र उपाय भनेको जति युनियन छन् तीमध्येबाट आधिकारिक युनियनका लागिे निर्वाचन गराउनुपर्छ । चुनावमा जसले जित्छ त्यसलाई वैधानिक ‘बार्गेनिङ एजेण्ट’ मानेर ऊसँग गरिने सम्झौतालाई २ वर्षका लागि...
April 1st, 2012
कसलाई थाहा छैन, हरेक देशका शोषक-शासक त्यही देशका, उही समुदायका मानिस हुन् ! त्यसो नहुँदो भने अरबका खाडीमा सबैभन्दा बढी नेपालीबाट नै प्रवासी नेपाली श्रमिक बेचिने थिएनन् । एउटै मधेस...
March 30th, 2012
कतिपय स्थानमा ‘कित व्यवस्थापनको प्यारो, कि आ“खाको तारो’को स्थिति भोग्न श्रमिकहरु बाध्य भए । यहा“सम्म की युनियन नेताहरु ‘खराव’ भएको ठा“ऊमा दलााल युनियनले ठा“उ पायो । तीन हजार श्रमिक काम...
February 16th, 2012