May 12th, 2011
सार्वजनिक संस्थान स्थापनाको ५५ वर्षपछि नेपालमा पनि निजीकरण गरिदैछ । अहिले निजीकरणको अभियान चालिएका अधिकांश देशहरू यस्ता छन् जसको औद्योगिक विकास र राष्ट्रिय पूजी निर्माणको कम्तिमा ६०/७० वर्षे लामो इतिहास छ । बेलायत जस्तो औद्योगिक क्रान्तिको जन्मथलोले पनि केवल ८/९ वर्ष अघि मात्रै निजीकरण गर्ने आ“ट गर्यो । अष्टे्रलिया जस्तो विकसित राष्ट्रसमेत भर्खर निजीकरण तर्फ लाग्दैछ । अरु त अरु, बेलायती उपनिवेशमा प्रशस्त औद्योगिक विकास भएको भारत, श्रीलंका जस्ता मुलुकमा समेत भरखर-भरखर निजीकरण गरिएको छ -गरिदैछ । यति हु“दाहु“दै पनि यी सबै देशहरूमा सिंगो समाज निजीकरणको विपक्षमा किन उभिएको छ रु श्रीलंका लगायत देशका “निजीकरण- अनुभव”बाट निजीकरण गर्नै पर्ने निचोड निकाल्ने सरकार यसबारे किन सोच्दैन?
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Nigikaran