Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

जिफन्ट-अध्यक्ष विष्णु रिमालसँग ६ प्रश्न

April 7th, 2017

८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन यही माग राखेर आजभन्दा झण्डै १२५ वर्ष अघि सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा मजदुरहरुले वलिदानीपूर्ण आन्दोलन गरे । त्यतिबेलादेखि अहिलेसम्म आजको दिन अर्थात् मे एकका दिने मजदुर दिवसको रुपमा मनाउँदै आइरहेका छौं, हामी मजदुरहरुले । संसारभर मजदुर दिवसका सिद्धान्तहरु र ट्रेड युनियनका सिद्धान्तहरु खास गरेर पश्चिमा मुलुकहरुमा पालना भइरहेको छ । तर, हामी जस्तो मुलुकहरु र हाम्रो देशमा त्यो ट्रेड युनियनले कतिका काम गर्न सकेका छन् र मजदुरहरुले कतिको अधिकार पाएका छन् ? यो मुलुकमा हक र अधिकारहरु कतिको स्थापित भएको छ ? भन्दा सधां नै ओझेलमा पर्दै गइरहेको छ । हुन त हाम्रो देशको उद्योगधन्धाहरुमा मजदुरहरुले ट्रेड युनियन स्थापना गरेका छन् । ती ट्रेड युनियनहरुले कतिपय अवस्थामा उद्योग र मजदुरको हक हितमा काम गरेका छन् भने कतिपय अवस्थामा मजदुरहरुकै कारणले ट्रेड युनियनकै कारणले बन्द भयो, सङ्कटमा प¥यो भन्ने गुनासोहरु र आरोपहरु पनि आउने गर्छ । यही सन्दर्भमा आज मे १ दिवसको अवसर पारेर आज हामी जिफन्टका अध्यक्ष विष्णु रिमालसँग कुराकानी गर्दैछौं ।

अन्तर्वार्ताको पूर्णपाठ डाउनलोड गर्नुहोस्:>New24TV_2014

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.