हिजो धाई आमाको रुपमा सम्भ्रान्तहरुका सन्तान हुर्काउने महिलाहरु अहिले सरोगेटेड् मम अर्थात भाडाका आमा बन्न बाध्य छन्
"जुन दिन बाट मातृसत्ता हट्यो त्यसै दिन देखि महिलाको नीजि जीवन माथि समेत पुरुषको हैकम थेापरियो हाम्रो तहगत समाजमा पुरुष प्रधान र महिला मताहतको अन्यायी प्रकृया शुरु भयो ! त्यसपछि...
March 28th, 2010