February 13th, 2022
पत्रकार तीर्थ कोइरालाले सोध्नु भयो– एकातिर पाँच दलीय गठबन्धन छ ।तपाईंहरु एक्लै हुनुहुन्छ ।
अगामि चुनावमा तपाईहरु यो गठबन्धनका विरुद्ध को कोसंग मिलेर निर्वाचन लड्नु हुन्छ?
मैले भनें– एमालेले यस्ता गठबन्धन पहिले पबन झेली सकेकै हो । हामी एक्लै चुनाव लड्न सक्षम छौं ।