June 21st, 2021
अहिले प्रम केपी शर्मा ओली र बिपक्षी नेता शेरबहादुर देउबा, दुई सेनाका “सेनापती”का रुपमा आमने-सामने हुनुहुन्छ । शेरबहादुर जीको पलटनमा केही प्रमको पलटनका ‘सिपाही’ पनि देखिए।ती ‘सिपाही’हरूको लड़ाई आफू क़ुन फ़ौजको बिरुद्ध हो- आफ्नै सेनापतीको, आफ्नै फ़ौजको बिरुद्ध हो की अहिले उहाँहरु देखिनु भएको फ़ौजको बिरुद्ध ? कित्ता क्लीयर गर्नु परेन?