April 7th, 2017
संविधान जारी भएपछि संविधान निकायको पदपूर्ति प्रक्रिया लगभग सकिएको छ । नयाँ प्रधानमन्त्री पाएको छ । नयाँ सभामुख पाएको छ । नयाँ राष्ट्रपति पाएको छ । तर यो राजनीतिक खेल चलिरहँदा संसदको पहिलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ, सबै पदबाट बाहिरिएको छ । यसको असर नेपाली राजनीतिमा कसरी हुन्छ ? र मधेस आन्दोलन चलिरहेको बेला अब नयाँ सरकारले कसरी यसरलाई सम्बोधन सक्लान् । यी विषयमा केन्द्रित रहेर हामी आज नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमालसंग कुराकानी गर्दैछौं ।
समय चक्र: तपाईहरु सत्तासीन हुनुभो, प्रमुख पार्टीको हैसियतमा, राष्ट्रपति पनि हुनुभो, प्रधानमन्त्री पनि हुनुभो, अब स्मुथ्ली चल्छ मुलुक ?
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>> 20 ABC NEWS NEPAL_1 Nov 2015