March 27th, 2013
“तथ्यलाई हेर्ने हो भने, हजारौँ श्रमिक महिला सक्रियताको इतिहास छ, त्यसैले आफ्नो आन्दोलनमा महिला संलग्नता बढाउनु ट्रेड युनियनका लागि अति नै महत्वपूर्ण हुन्छ !”
क्लारा जेट्किनले धेरै बर्ष अघि भनेका यी कुरा हाम्रो श्रमको संसारले कति वास्ता ग¥यो, लेखाजोखा बा“की नै छ । तर हामी जिफन्टवालाहरु हरेक साल अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आप्mना कामको उज्यालो र अ“ध्यारो पक्ष दुबैको हिसाब– किताब गर्दै आइरहेका छौँ । यो कामको लागि हामीले हाम्रो महासंघको जेण्डर परीक्षण सहभागितामूलक ढंगले गराएका छौँ । परीक्षणमा चर्चा गरिएका उपलब्धिलाई थप ख“दिलो बनाउने र प्राप्त सुझाबलाई कसरी व्यवहारमा लागु गर्ने भन्नेमा सम्मेलनले प्रतिबद्धता जाहेर गर्नेछ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस् 8 March speech note