November 24th, 2022
मैले निर्वाचनको एक हप्ता अघि मिडियामा भनेको थिएँ– आजको मितिमा एमाले र काङ्ग्रेस ५० को लाइनबाट ७० तिरको दौडमा प्रतिस्पर्धा गरि रहेका छन् । जसले ७० कटाउँछ, त्यसले ८० छुन्छ । सत्तरीबाट तल रहने ६० भन्दा तलै रहन्छ । अहिले हेर्दा एमाले र काङ्ग्रेस दुबै ५० र ६० को बीचमा प्रतिस्पर्धा गरिरहेका छन् । यी दुइ पार्टी पहिला को हुने भन्नेमा परिणाम कुरिरहेका छन् ।