May 11th, 2011
विश्वव्यापीकरण र त्यस विरुद्ध सियाटलदेखि जेनोआ, डाभोस र जोहनेसवर्गसम्म जनताद्वारा भएको विरोध प्रदर्शनले राज्यको सान्दर्भिकता बा“की छ कि छैन भन्नेमा चर्चा/परिचर्चा चलिरहेको छ । यसक्रममा मूलतः दुई कोणबाट बहस जारी छ । पहिलो, विश्व्यापीकरणको उदयसंगै राज्य कमजोर भएको छ, यसको सान्दर्भिकताको अन्त्य भएको छ । दोस्रो, राज्यको सान्दर्भिकता कायमै छ र विश्वव्यापीकरणलाई ठेगान लगाउन पनि राज्यले महत्त्वपूर्ण भूमिका सक्छ । आउनोस्, हामी यसबारे निर्वाह गर्न छलफलमा सामेल होऔं ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Rajya ko sandarvikata