एमोले जे भन्छ, त्यही गर्छ ।विधान महाधिवेशनमा के भयो? देखि हाल्नु भयो !
October 23rd, 2021
एमोले जे भन्छ, त्यही गर्छ । कसैले सोचेका थिए र, यति भव्य रुपमा विधान महाधिवेशन सम्पन्न हुनेछ? मानिसलाई लागेको थियो– मारामार हुन्छ, फेरी फुटको श्रृङ्खला शुरु हुन्छ । के भयो? देखि हाल्नु भयो ।