एक्ला ओली पाँचदलिय गठबन्धनलाई भारी पर्ने छन्, हेर्दै जानु होला
November 18th, 2021
तपाईले प्रधानन्याधिशले राजिनामा दिने कि नदिने भन्ने प्रश्न गर्नु भयो । हाम्रो भनाई हो– पद र पदकका लागि, पद/पदक लिने/दिने सबैले ठाँउ खाली गरी न्यायलयको स्वच्छताका कायम गर्नुपर्छ । … ‘न्याय’को हाकाहाकी किन/बेच रोकिनु पर्छ ।