Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

इन्टरनेटमा जिफन्ट र अन्तरराष्ट्रिय टे्रड यूनियन आन्दोलन

June 12th, 2011

सन् १९९० पछि सूचना प्रविधिमा क्रान्ति नै आयो । ‘आई टी’ अर्थात इन्फरमेशन टेक्नोलोजीको तीव्र विकासले सूचनाको जगतमा तहल्का नै मच्चियो । हिजोसम्म मेहनत गरेर तयार गरिएका प्रकाशनलाई यो ठाउ“बाट त्यो ठाउ“मा पुर्‍याउन लाग्नेर् खर्च र समयलाई २० औं शताब्दीको अन्तिम ५ वर्षे अकल्पनीय ढंगले सहज,सरल र सुलभ बनाइ दियो । यसले, विभिन्न देशका टे्रड यूनियन केन्द्रहरूमा इन्टरनेट वेभपेज निर्माण गर्ने र सकेसम्म धेरै आ-आफ्नो सूचना प्रवाह गर्ने होड नै चल्यो । शुरूमा ‘हाम्रो पनि इन्टरनेट वेभ साइट छ’ भन्दा यूनियनहरूले आ-आफ्नो शान बढेको ठान्दथे । अहिले कसको वेभसाइटमा सूचना धेरै छ भन्ने विषयले चर्चा र प्रतिष्ठा पाउन थालेको छ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Internet ma GEFONT

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.