Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

परिवर्तनः श्रमशक्तिको विकासबाट !

May 5th, 2013

हामीले यो वर्षको मे दिवसको थेम तय गरेका छौं- परिवर्तन श्रमशक्तिको विकासबाट  !

हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको – सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–सबै श्रमिकलाई मर्यादित पारिश्रमिक र सुविधा उपलव्ध गराउनु हो; खाइपाइ आएको तलव सुविधामा बृध्दि गर्नु हो! हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको– राज्यका सबै जन निर्वाचित निकायमा कम्तिमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्नु हो । हाम्रो सन्दर्भमा श्रम शक्तिको विकास भनेको–रोजगार केन्द्रीत विकास नीति लागु गर्नु हो ।

यी सबै कामको लागि लम्बिदो राजनीतिक संक्रमण कालको तुरुन्त अन्त्य हुनु जरुरी छ । र, यसको लागि नयाँ सम्बिधानसभाको निर्वाचनको मिति तुरुन्त घोषणा गर्नु पर्दछ । 

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् May day speech note 2013

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.