September 30th, 2012
जतिखेर आमसञ्चार माध्यमले समेत शसक्त थिएन, २०४७ सालको भदौबाट नेपाली ट्रेड युनियन आन्दोलनको समाचार लिपीवद्ध गर्ने उद्धेश्यले ँमजदुरद्वारा- मजदुरका लागि’ भन्दै श्रमिक खवर शुरु गरियो । अहिले हामी १ सयौं अङ्क र्सार्वजनिक गर्दैछों । १०० अङ्कहरुलाई क्रमैसंग नियाल्ने हो भने श्रमिक खवर आफैंमा जिफन्टको विकासक्रमको एउटा तसबीर बन्छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Keynot for Sept 8_narrative