यो वर्षको मे दिवस विनाश र पीडा बोकेर आयो, आउने वर्षको मे दिवसमा यस्तो हुँदै नहोस्!
यतिबेला विरक्ति, आक्रोश र दिक्दारी पोख्ने वा एक अर्कालाई सत्तोसराप गर्ने बेला होइन, पारस्परिक सद्भाव तथा धैर्यता सहित एक आपसमा सहयोग गर्ने समय हो भन्ने हामीले महसुस गर्नैपर्छ । भग्नावशेषमा...
May 4th, 2015