BishnuRimal.com.np
सरकारले श्रम ऐन २०४८ संशोधन गर्न हालै चर्चामा ल्याएको अध्यादेशको लेपालको टेड यूनियन आन्दोलनले विरोध गर्नुका पछाडी मूल तीन कारणहरु छन्। (more…)
December 26th, 2009
श्रमजीवी वर्गको अधिकारको कुरा कानुनी विषय मात्रै होइन, यो राजनीतिक विषय हो । कानुन भनेको राजनीतिक अधिकारलाई व्यवस्थित र नियमित गर्ने साधन मात्रै हो । त्यसैले आम प्रचलनमा कानुनले...
आजभोली हामी लचकता वा अंग्रेजी शव्द ङ्खलेक्जिविलिटी श्रमको दुनिया“संग जोडेर चर्चा गरेको दिनहूं जस्तो सुन्छौं। श्रमसंग जोडएको लचकता भनेको स्वतन्त्र रुपले श्रमलाई बजारका धक्का र परिवर्तन अनुरुप उत्पादनको प्रक्रियामा...
श्रमिकको संस्थाका हिसाबले टे«ड यूनियनले गर्नै पर्ने सीमित काम छन् । यसलाई चार बु“दामा सीमित गर्न सकिन्छ । पहिलो, ‘कामको अधिकार’ को लागि क्रियाशील रहने । २०४६ सालको परिवर्तनसंगै...
झण्डै १ वर्ष अगाडीको कुरा हो, हाम्रो महासंघको एक समूह बौद्ध स्थित नेपाल स्वतन्त्र कार्पेट मजुर यूनियनको क्षेत्रीय कार्यालयमा पुग्यो। मलाइ अझै याद छ, त्यो दिन २०५८ सालको पुस...
नेकपा (एमाले) ले नेपाल ट्रेड यूनियन महासंघका ४ जना र पेशागत महासंघका १ जना गरी ५ जना ट्रेड यूनियन प्रतिनिधिहरूलाई आप्mनो दलको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गराएको छ । यति...
December 6th, 2009