BishnuRimal.com.np
एमाले कसैले पार्टी खोली देला, अलिकति भोट थपि देला र चुनाव जितौंला भनेर लागेका हैनौं । आफैं चुनाव लड्न र जित्न सक्षम छौं । https://youtu.be/a1I8uZBZfFg
July 20th, 2022
तँ पनि हिजो संगै थिइस नी भने जस्तो कुरा गर्न त अलि मिल्दैन कि? https://youtu.be/moF_jstpsTk
कालो धनलाई सेतो बनाउने प्रपन्चमा सायद गभर्नर बाधक बन्नु भयो होला । त्यसैले अहिले गर्भनर माथि हमला भएको हो भन्ने म ठान्छु । https://youtu.be/CNq00Unh2yI
सही विचार लागु गर्ने क्षमता नहुँदा सही विचार समेत काम लाग्दो रहेन छ । उदाहरण पुष्पलाल नै हुनुहुन्छ । मदनमा त्यो क्षमता थियो । सबैलाई लिड गर्नु भयो । माओले...
June 29th, 2022
एक्लो ‘बालेन’हरुले ‘एजेण्डा सेल’ गर्दा चुनाव जित्ने तर एमालेले चाँहि चुनाव जित्न गठबन्धन नै खोज्न पर्ने भन्ने तर्क र ‘कथित वाम गठबन्धन हुन्छ कि हुन्न’ भन्ने प्रश्न मिल्दो भयो र?...
June 4th, 2022
यतिखेर त यो गठबन्धन सरकारले चुनाव कसरी गर्ने भन्ने मात्र हो । विनासित्तीको गफगुड्डी हाँकेर हुन्छ र? https://youtu.be/2eDpzwnbLH4
May 28th, 2022