नेपाली  ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध...