BishnuRimal.com.np
मे १, २०१३ का दिन बुधबारमा प्रकाशित लोकेन्द्र केसिसंगको अन्तर्वार्ता हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट...
May 18th, 2013
१२४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा नेपाली श्रमिक भने न्यूनतम पारिश्रमिकका लागि अभैm संघर्ष गरिरहेका छन् । न्यूनतम पारिश्रमिकको यथाशीघ्र पुनरावलोकन र सबै प्रतिष्ठानमा एकै पटक सामूहिक सौदावाजीमार्फत तलब तथा सुविधा...
May 16th, 2013
युनियनले उद्योगपतिलाई दुईवटा फर्मुला दिएको छ । उद्योगी कुन फर्मुलामा जाने त्यो निर्णय गर्नुस् भनेका छौं । (त्यो हो ) - न्यूनतम ज्याला पुरावलोकन गर्ने कि पारिश्रमिक वृद्धि गर्ने ?...
April 27th, 2013
राजनीतिक हिसाबले हेर्ने हो भने पहिले मजदुरको -राज्य सत्तामा) पहुँच थिएन । अहिले त संविधानसभादेखि विभिन्न स्थानमा पहुँच त रहृयो नि । हामी सबै ठाउँमा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनुपर्छ भन्नेमा...
September 30th, 2012
संविधानसभा भंग हुँदा हामी दुई विषयमा अडि्कएका छौँ । पहिलो, हो संघीयता । संघीयताको आधार के हो भन्ने बुझाईमा धेरै समस्या छन् । मधेसी दलहरूले संघीयताको आधार दुई राष्ट्रवाद हो...
August 27th, 2012
अहिलेको अराजकतालाई रोक्ने एकमात्र उपाय भनेको जति युनियन छन् तीमध्येबाट आधिकारिक युनियनका लागिे निर्वाचन गराउनुपर्छ । चुनावमा जसले जित्छ त्यसलाई वैधानिक ‘बार्गेनिङ एजेण्ट’ मानेर ऊसँग गरिने सम्झौतालाई २ वर्षका लागि...
April 1st, 2012