निर्वाचन आयोगको विरोध हैन, केही बिषयमा असहमति हो
प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।स्थानीय तहका "प्रधानमन्त्री"-पालिका अध्यक्ष वा मेयरहरुले चाहिँचुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस्, सोच्नु पर्ला...
March 19th, 2022