प्रचण्डजी एकदमै छटपटीमा र अति व्यग्रतामा हुनुहुन्थो
साढे १२ बजेपछि उहाँलाई लाग्यो– मैले प्रधानमन्त्री नपाउने भएँ । त्यसपछि बालुवाटारबाट निस्किनुभयो । उहाँले आफ्नो पार्टीमा सल्लाह गर्नुभयो ।प्रधानमन्त्री खानु पर्छ भन्ने ठान्नुभयो होला, तीनचारजना नेतासहित आउनुभयो । हामीले...
March 24th, 2023