BishnuRimal.com.np
कानूनी भाषामा आई.एम.एफ.को काम अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस“ग सदस्य देशहरूको मुद्रालाई स्थिरता प्रदान गर्नु हो । तर, वास्तविकतामा यसले सम्बन्धित विभिन्न देशका सरकारी योजनाको निरिक्षण एवं समन्वय गर्दै आफनो नाफामा ध्यान...
May 30th, 2011
फिलिपिन्सको अनुभवले बताउ“छ– टेवुलको सामुहिक सौदावाजी र सम्झौताले मात्रै फिलोपिनो मजदुरहरूको हक–हित प्राप्त भएको छैन । कतिपय समयमा त पू“जीपतिका धुत्र्याई र गुलिया कुराहरूले यस्ता सम्झौता कागजको खोस्टामा परिणत भएका...
स्वीडेनको मजदुरहरूको स्वतन्त्र महासंघको नाम “साक” हो । “साक”लाई अंग्रेजीमा स्वीडिस मजदुरहरूको केन्द्रिय संगठन (सेण्ट्रल अर्गानाइजेशन अफ स्वीडिस ओर्कस) भनेर परिभाषित गरिएको छ । यो संगठन दुनिया“भर नै यूनियनहरूमा हुने...
लाखौं अफ्रिकी युवाहरू भौतिक तथा नैतिक भ्रष्टाचार विरुद्धको संकराको तीखो आक्रमण, उत्पीडित जनताको पक्षमा रहेको स्पष्ट अडान र क्रान्तिप्रतिको उनको उच्च विश्वासबाट प्रभावित भए । छोटो समयमा उनी सिंगो अफ्रिका...
कतिपयलाई लाग्न सक्छ, ००६ सालमा कम्युनिष्ट पार्टी वनेपछि उनी बढी कम्युनिष्ट नेता, कम ट्रेड यूनियनिष्ट बने । यसलाई आंशिक सत्य मात्र मान्न सकिन्छ । इतिहास साक्षी छ, मनमोहनको मजदुर आन्दोलन...
नेपाली ट्रेड यूनियन आन्दोलनको इतिहासमा अयोध्याप्रसाद सिंह बिर्सनै नसकिने नाम हो । उनी भारतीय थिए र जमशेदपुरको टाटा कारखानाका मजदुर नेता थिए । भारतीय सोसलिस्ट पार्टीस“ग सम्बन्धित रहेका सिंह विरुद्ध...