BishnuRimal.com.np
मे दिवसमा हामीहरु– अगस्त स्पाइस, अल्वर्ट पार्सनहरुको शोषण विरुद्धको ‘विद्रोह’ र विद्रोहमा सामेल भए वापतको सहादतलाई स्मरण गर्दै आएका छौं । हामीहरु मध्ये कतिले आफुलाई ‘क्रान्तिकारी’ र भिन्न देखाउन ‘उ बेला’का...
April 30th, 2012
अहिलेको अराजकतालाई रोक्ने एकमात्र उपाय भनेको जति युनियन छन् तीमध्येबाट आधिकारिक युनियनका लागिे निर्वाचन गराउनुपर्छ । चुनावमा जसले जित्छ त्यसलाई वैधानिक ‘बार्गेनिङ एजेण्ट’ मानेर ऊसँग गरिने सम्झौतालाई २ वर्षका लागि...
April 1st, 2012
कसलाई थाहा छैन, हरेक देशका शोषक-शासक त्यही देशका, उही समुदायका मानिस हुन् ! त्यसो नहुँदो भने अरबका खाडीमा सबैभन्दा बढी नेपालीबाट नै प्रवासी नेपाली श्रमिक बेचिने थिएनन् । एउटै मधेस...
March 30th, 2012
कतिपय स्थानमा ‘कित व्यवस्थापनको प्यारो, कि आ“खाको तारो’को स्थिति भोग्न श्रमिकहरु बाध्य भए । यहा“सम्म की युनियन नेताहरु ‘खराव’ भएको ठा“ऊमा दलााल युनियनले ठा“उ पायो । तीन हजार श्रमिक काम...
February 16th, 2012
ट्रेड युनियन आन्दोलन मूलतः श्रमजीवी वर्गको पेशागत आन्दोलन हो । तर सामाजिक रुपान्तरणको सन्दर्भमा भने यो आफैंमा राजनीतिक आन्दोलन पनि हो । ट्रेड युनियन पार्टी सापेक्ष वा निरपेक्ष दुबै हुन...
बहुदलीय व्यवस्था आयो । जननेता मदन भण्डारी चर्चाको शिखरमा हुनुहुनथ्यो । ०४९ सालको अन्त्यतिर कम्युनिस्ट पार्टीको युवा महासचिवको रुपमा उहा“ एमालेको महासचिव फेरी चुनिनु भयो । त्यति नै खेर दक्षिण...