May 30th, 2011
फिलिपिन्सको अनुभवले बताउ“छ– टेवुलको सामुहिक सौदावाजी र सम्झौताले मात्रै फिलोपिनो मजदुरहरूको हक–हित प्राप्त भएको छैन । कतिपय समयमा त पू“जीपतिका धुत्र्याई र गुलिया कुराहरूले यस्ता सम्झौता कागजको खोस्टामा परिणत भएका पनि छन् । यस्तो अवस्थामा फिलिपिनो मजदुरहरूले शान्तिपूर्ण संघर्षको बाटो अपनाउने गरेका छन्।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Philipino Majdoor Union