Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

नेपालमा ट्रेड यूनियन आन्दोलन र कर्मचारी संगठन

May 12th, 2011

नेपालको श्रम आन्दोलनले दुई बेग्लाबेग्लै प्रबृत्ति अंगालेको छ । एउटाले आफुलाई “मजदुर” को प्रतिनिधि भन्न रुचायो भने अर्कोले आफुलाई “कर्मचारी” भन्दा ज्यादा “भलादमी” हुन् लख काट्यो । पहिलो प्रवृत्तिले आफुलाई प्रत्यक्षरूपमा राजनीतिक पार्टीस“ग जोड्यो र संगठित कारखाना तथा यातायात, होटल जस्ता सेवामूलक उद्योग–व्यवसायभित्र आफ्नो कामलाई केन्द्रित गर्‍यो। दोस्रोले शिक्षा, स्वास्थ्य जस्ता सेवामूलक प्रतिष्ठान र सामाजिक एवं सरकारी कार्यालयको मुलतः प्रशासनिक श्रमजीवी बीच आफुलाई केन्द्रित गर्‍यो । पहिलो प्रवृतिले आफ्नो संस्थालाई “मजदुर यूनियन” ट्रेड यूनियन नामबाट प्रचारित गर्‍यो। दोस्रोले आफ्नो संस्थालाई “पेशागत संगठन” को रूपमा चिनायो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड गर्नुहोस Trade Union Andolan ra Karmachari Sangathan

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.