प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको मर्यादाक्रम र सुविधा मन्त्रीस्तरको
लोकान्तर संवाददाता काठमाडौं, २३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीसरह कायम भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीस्तरको...
March 7th, 2018