हामीले देख्यौँ, सबैभन्दा अस्वाभाविक गठबन्धन भरतपुरमा भयो । त्यहाँ माओवादीको १०–१५ हजार मतमाथि कांग्रेसले ४० हजार थप्ने गरी गठबन्धन गरियो । त्यति गर्दा पनि परिणाम सोचेभन्दा पृथक देखियो । यद्यपि,...