तत्काल माओवादीको नेतृत्वमा सरकार बन्दैन
राजनीतिक सहमति भएर कांग्रेसले उम्मेदवारी फिर्ता नलिएसम्म अर्को प्रक्रिया थाल्न सकिँदैन । यदि कांग्रेसले त्यस्तो ग-यो (उम्मेदवारी फिर्ता लिएन) भने देश थप संकटमा पर्छ । तसर्थ, जतिसक्दो छिटो राष्ट्रिय सहमति...
October 9th, 2010