नेपाली श्रम क्षेत्रः समस्या र चुनौति
नेपाली समाज, ‘सामन्ती’ र ‘पुंजीवादी’ समाज वीचको “कृषि–उत्तर” (पोष्ट–पिजेन्ट सोसाईटी) समाज हो । “कृषि–उत्तर”समाज भनेको राजनीतिक अर्थशास्त्रलाई संगठित गर्ने सिद्धान्त ‘प“ूजीवाद’ बनिसकेको तर सिङ्गो समाज भने औद्योगिक समाजमा रुपान्तरित भइ...
August 29th, 2010