BishnuRimal.com.np
श्रमजीवी वर्गको अधिकारको कुरा कानुनी विषय मात्रै होइन, यो राजनीतिक विषय हो । कानुन भनेको राजनीतिक अधिकारलाई व्यवस्थित र नियमित गर्ने साधन मात्रै हो । त्यसैले आम प्रचलनमा कानुनले यथास्थितिको...
December 6th, 2009
ट्रेड यूनियनलाई कसरी बुभ्mने? ट्रेड यूनियन के हो भन्नेमा भिन्न भिन्न धारणा पाईन्छ । कार्ल माक्र्सले ट्रेड यूनियनलाई “पू“जीपति विरुद्धको सामाजिक क्रान्तिमा श्रमिकहरुको आड (रामपार्टस्)” भनेका छन् भने एंगेल्सले “वर्ग...
सुख मेरो स्कूले साथी हो । त्रिशूलीको हाइस्कूलमा हामीले संगै पढ्यौ र कलेजको समयमा हाम्रा विषय फरक–फरक भए पनि हामी संगै बस्यौं । मेरो डेरा सुखको पूmपुको घरमा थियो,...
“म कुनैपनि रंगको कपडाको पुजक होइन । तथापी, म रातो झण्डा मन पराउ“छु । र, म लगायत अरु समाजवादीहरुका लागि यो जे कुराको प्रतीक बनेको छ, त्यसलाई मन पराउ“छु ।...