Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

हामी या त भदौ २६ गतेको बाटोमा जानुपर्छ या ०७५ जेठ २ को बाटोमा जानुपर्छ।

November 30th, 2020

प्रचण्डको प्रस्ताव छलफलको लागि योग्य छैन भनेर प्रधानमन्त्रीले भनिसकेपछि यसलाई कुन तरिकाले लिएर जाने भन्ने बाटो कमरेड प्रचण्डले दिनुपर्छ। प्रधानमन्त्रीले मित्रवत् बाटोमा जाने हो भने भाषा फेर्नुपर्‍यो भन्नुभएको छ। यदि मित्रवत् बाटोमा नजाने वार कि पारमा जाने हो भने के छलफल गराइभयो र भन्नुभएको छ। यसमा मित्रवत् भएन विग्रहको बाटोमा जान्छ भन्ने तर्क प्रधानमन्त्रीको छ। विग्रहमा गए पनि जाओस् भन्ने तर्कमा प्रचण्ड आउनुभएजस्तो त लाग्दैन।— सेतोपाटीका संजीव बग़ाले संगको कुराकानी

https://youtu.be/dElk7ThRzhI

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.