Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

शान्तिको आसा गर्ने हो भने, न्यायको खोती गरौं !

June 21st, 2011

निःसन्देह विश्व इतिहासको संघर्षपूर्ण घडीमा आइएलओको स्थापना भएको थियो । ‘हुने– खोने’ र ‘हुंदा–खाने’ दुई वर्ग वीचको तीव्र वर्ग संघर्षलाई फरक ढङ्गले सम्वोधन गर्ने लक्ष बोकी यसको यात्रा शुरु भएको थियो । अहिले आइएलओले झण्डै एक शताव्दीको आयु पूरा गर्देछ । यो अवधिमा श्रमको संसारमा उदेक लाग्दा परिवर्तन भएका छन् । देखिने गरी नै विकसित देशबाट अतिकम विकसिशत देशतिर फेरिएको श्रम आन्दोलनको केन्द्रविन्दु चाखलाग्दो छ । ठूलो संख्यामा युवा र किशोरहरु सम्मिलित श्रमिकहरुको केन्द्र अव दक्षिणी गोलार्ध हुन पुगेको छ । ति युवा श्रमिकहरु, जो मर्यादित काम सहितको भविष्य रहेको महान सपना सा“चेर हुर्किरहेका छन्, यदी आप्mनो ‘सपना’मा कसैले ‘पानी फेरिदिएको’ महसुस गरेमा कुनै पनि ठा“उमा जस्तो सुकै तरीकाबाट पनि विद्रोह गर्न तम्तयार छन् !

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड ILC address2011 Nep

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.