Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

यो परिणाम चौतर्फी हमला बिच प्राप्त महत्वपूर्ण उपलब्धी

November 26th, 2022

लोकप्रिय मतको हिसाबले एमाले पहिलो पार्टीकै स्थानमा पुगेको छ, यो सन्तोषजनक विषय हो। एमालेको विरूद्धमा पाँच दलीय गठबन्धनले शत्रुतापूर्ण प्रतिस्पर्धा गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि हामीसँगै प्रतिस्पर्धामा आइपुग्यो। यो विषय पनि हाम्रा लागि चुनौती थियो। पार्टी फुटेको स्थितिमा गठबन्धनभित्रका शक्ति र नयाँ दलसँग प्रतिस्पर्धा गरेर यो तहमा परिणाम आउनुलाई हामीले उपलब्धिमूलक नै मानेका छौं। 

https://youtu.be/N6ljxM35k3U

सेतोपाटी ।अन्तरवार्ता । सन्जिब बगाले ।काठमाडौं, मंसिर ९ । कांग्रेसले सहकार्य गर्न खोजे एमाले खुला छ: विष्णु रिमाल (भिडिओ)

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.