Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

फायर साइडमा फायर खोल्दा

October 29th, 2024

सरकार यत्ति छिट्टो किन यति सारो रक्षात्मक भएको?
रक्षात्मक भएको हैन, भ्रमको तुवाँलो चिर्न संसदको नम्बर संझाइ दिएको हो । नेकाँ र एमाले बीच सहमती रहुञ्जेल सरकार ढल्न त के हल्लिंदा पनि हल्लिंदैन ।
ढाँट छलकपट राजनीति हो?
होइन, राजनीति र राजीतिक खेलमा हुने दाउपेचमा भेद बुझ्न सक्नु पर्छ ।
संबधिान संशोधनको लागि किन सर्वपक्षीय छलफल नभएको?
होस्टाइल विपक्ष रहेको बेला कस्तो लामले कसरी सेप लिन्छ र?
दल विभाजन अध्यादेश अहिले किन चाहियो?
चाहिएको छैन । ल्याउने कुरा पनि भएको छैन । हिजो एमाले फुटाउँन अध्ययदेश ल्याउने साथीहरु सरकार बाहिर हुन्ुहुन्छ, उहाँहरुले आफुले पभिले गरेको कर्म संझिएर झस्किएको होला ।
रुपेश श्रेष्ठसँगको संवाद:

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.