Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण सफल र फलदायी 

October 29th, 2024

न्युयोर्क — प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले ७९ औं ‌महासभा र समिट अफ द फ्युचरमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महासभालाई शुक्रबार राती सम्बोधन गरेपछि कान्तिपुरसँगको कुराकानीमा रिमालले भने,‘छोटो समयमै प्रधानमन्त्रीज्यूको भ्रमण सफल र फलदायी रह्यो ।’

उनले अरु समयमा जस्तो नभई यस पटक महासभाको साथसाथै समिट अफ द फ्युचर पनि भएको र दुवैमा प्रधानमन्त्रीले नेपालको तर्फबाट प्रभावकारी रुपमा सम्बोधन गरेको पनि उल्लेख गरे ।

उनले यसपटक कम विकसित मुलुकहरुको अध्यक्षको हैसियतमा नेपालका प्रधानमन्त्री ओलीले एउटा सत्र सञ्चालन गर्नुको साथै सम्बोधन गरेको बताए ।

आश्विन १२, २०८१ । जगदीश्वर पाण्डे । प्रधानमन्त्रीको न्युयोर्क भ्रमण सफल र फलदायी : मुख्य सल्लाहकार रिमाल 

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.