Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

ट्रेड यूनियन ऐन कस्तो आउदै छ ?

May 22nd, 2011

गत भाद्र १३ गतेबाट लामो बहस र छलफल पछि संसदको तेश्रो अधिवेशन–०४९मा प्रस्तुत ट्रेड युनियनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफल समाप्त भएको छ । सरकारले पेश गरेको मस्यौदाका अप्रजातान्त्रिक बुंदामाथि नेपाल ट्रेड यूनियन महासंघको तर्फबाट अध्यक्ष तथा संसद क.मुकुन्द न्यौपानेले लामो संशोधन पेश गर्नु भएको थियो भने उक्त संसोधनलाई सांसदहरू भरत मोहन अधिकारी, अमृत कुमार बोहरा, लालबाबु पण्डित, सलिम अन्सारी, विरोध खतिवडा, नारायण सिंह राजवंशी र लिलामणि पोखरेलले समर्थन गर्नु भएको थियो ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड गर्नुहोस Trade Union Ain kasto audaichha

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.