Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

जवाफ त चाहियो नि!

August 5th, 2023

सुन तस्करी काण्डमा उच्चस्तरीय समिति बनाएर छानबीन गर्न आबस्यक नभएको भन्ने सरकारी “निष्कर्ष”को अर्थ के हो? यस काण्डमा एयरपोर्टमा क्रियाशील गृह र अर्थ प्रशासन बेखबर रहनु, हालसम्म प्रधानमन्त्री कार्यलय अन्तरगत रहेको राजस्व अनुसन्धान बिभागले तस्करीको पहिचान गर्नु, अनुसन्धान कछुवा गतिमा रहनु … यसले के संकेत गर्छ? यस काण्डमा सत्ताधारी दलका मन्त्री र माथिल्लो तहका नेताहरूका नाम चर्चामा छ । सुन तस्करी काण्डमा शंकाको सुई गृहमंत्रीतिर पनि तेर्सिएको छ । उहाँ गृहप्रशासनको प्रमुख हुनुहुन्छ। के बहालवाला कार्यकारी बिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छ? जवाफ त चाहियो नि?

https://youtu.be/uM0ffkxX3jM

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.