Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

इमेज मार्फत् अबिच्योरी

September 16th, 2023

सुबास नेम्वाङलाई कसरी संझनु हुन्छ?
यो प्रश्नमा मैले पनि अरुहरुले झैं तीनवटा शव्द प्रयोग गरें– सहमती, सहकार्य र सहअस्तित्व खोज्ने नेता । उहाँ हाम्रो पार्टीको लागि फेस हो, र कानुनी क्षेत्रको अथोरिटी नै हो । उहाँ नेपाली राजनीतिको अग्लो व्यक्तित्व हुनुहुन्थ्यो । झण्डै अढाइ दशकदेखि उहाँ संसदको सबैभन्दा भरपर्दो प्राधिकार हुनुहुन्थ्यो । उहाँको निधन हाम्रो लागि सकिङ्ग (स्तव्ध पार्ने) इन्सिडेन्ट हो । उहाँ हाम्रो पार्टीको एउटा ‘फेस’ हुनुहुन्थ्यो, व्यानर हुनुहुन्थ्यो । उहाँको निधनले लामो समयसम्म हाम्रो पार्टीमा डरलाग्दो रिक्तता सिर्जना गर्नेछ ।

https://youtu.be/aLp1ffAjCWQ?si=0alX5CFy9E5bTgiC

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.