February 28th, 2023
कुनै समय थियो अहिले राष्ट्रपतिको रेसमा दौडने साथीहरूलाई जानुस् भनेर कर गर्दा पनि जान तयार हुनु भएन। अहिले पछिल्लो समय राष्ट्रपतिको भूमिकाले यो पदको गरिमा बढेको हो जस्तो लाग्छ। सम्मानित पद पनि हो र खास समयमा यसको अर्थ पनि रहन्छ। यो आलंकारिक मात्र होइन संवैधानिक पद हो।
सेतोपाटी ।मनोज सत्याल ।काठमाडौं, फागुन १५ ।पार्टी एकीकरण नगरेपनि राष्ट्रपति बन्न माधव नेपाललाई प्रस्ताव गरेका थियौँ