May 22nd, 2011
देशमा संकटकाल लागू भएपछि यसको दुरूपयोग नगरियोस् भन्ने माग सर्वत्र उठिरहेको छ । तर अध्यादेश नै ल्याउने मनसाय झल्कने गरी गरिएको यो हतारो श्रमिकको मुख थुन्ने, उद्योगीहरूलाई खुसी पार्ने र अज्ञात निजी लाभप्रति पे्ररित छ भनेर किन नभन्ने?
संशोधन प्रस्तावको मस्यौदाकारहरूले प्रयोग गरेको भाषाबाट सरकारी पक्ष उद्यमीप्रति ढल्किएको स्पष्टै महसुस गर्न सकिन्छ । जस्तो कि, प्रस्तावले उद्योगीहरूको सुझावलाई “सकेसम्म ऐनमा समेटिएको” र ट्रेड यूनियनको सुझावलाई “स्थान दिइएको” भनेको छ । यसको के अर्थ लाग्छ? यसको स्पष्ट अर्थ वर्तमान कदमहरू उद्योगीको इशारामा चालिएको हुन सक्छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Sarkar, Shram Sambandha Khalbalyauna