April 24th, 2024
सूर्य चिन्ह बोकेको उम्मेदवार र रुख चिन्ह बोकेको उम्मेदवारमा कसको अजेण्डा उपयुक्त छ, छान्ने हक जनतामा हुनु परेन? पार्टीको सिण्डिकेट खडा गरेर जनतलाई मैले भनेकै ठाँउमा भोटहाल, किनभने हामी गठबन्धन बनाए आएका छौं, बलिया भएका छौं भन्न त भएन नी ! यस्तो पनि भन्न मिल्छ र? त्यो पनि कहिँ ‘डेमोक्रेसी’ हुन्छ? त्यस्तो ‘डेमोक्रेसी’को लागि लडेका हौं र हामी? हैन नि!
सगरमाथा टिभीको संवाद!