शिष्टाचारका लागि गरिएको फोनलाइ सत्ता समिकरणको छलफलका रुपमा अर्थ्याउनु गलत
November 26th, 2022
एउटा कुरा प्रष्ट छ, यो गठबन्धनलाई जनताले पत्याएनन्। नेपालमा राष्ट्रीय शक्ती बलियो नभएसम्म राजनीतिक स्थिरता आउदैन । त्यसैले मुलुकलाई स्थिरता दिने कसरी भन्नेमा सबैले सोच्नु जरुरी छ ।