BishnuRimal.com.np
October 23rd, 2021
राजनीतिक तहमा हामीले परिवर्तन गर्यौं । तर आर्थिक सामाजिक रुपान्तरणको पक्ष बाँकी नै छ । अझै पनि राज्य संयन्त्रका केही पक्ष पुरानै अवस्थामा छन्।