Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

वामपन्थी समीकरणको मन्थन

December 4th, 2022

मेरो विश्लेषणमा, पुरानो गठबन्धनलाई जनताले ठ्याक्कै पुग्ने गरी बहुमत दिएनन् । शंका व्यक्त गरे । पत्याइने पार्टी एमाले र कांग्रेस नै रहेछन् । यी दुईबाहेक अन्य पार्टी खोजौं भन्नेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे । परम्परागत शक्तिको रूपमा राप्रपा पनि आयो । क्षय चाहिँ माओवादी र माधव नेपालजीको पार्टीमा भयो । माधव नेपालजीको पार्टीले राष्ट्रिय पार्टीको दर्जा पाउन मुश्किल देखिँदैछ । माओवादीले पहिले पाएको कुल सीटको आधा मात्रै अहिले प्राप्त गरेको छ । पूर्वी तराईमा सीके राउतको पार्टी रूचाइएको देखिन्छ । पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी रुचाइएको छ ।

लोकान्तर |अन्तर्वाता | उद्वव थापा | मंसिर १८, २०७९ | वामपन्थी समीकरणको मन्थन

प्रचण्ड-माधव मिसनमा रहँदासम्म वाम सहकार्य गरौं भन्नुको अर्थ छैन– विष्णु रिमाल [अन्तर्वार्ता]

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.