लोकतन्त्र र शुसासन संबन्धी विष्णु रिमालसंग यक्षप्रश्न
April 8th, 2017
प्रधानमन्त्री लगायतले उपचारमा करोडै खर्चने, भूकम्प पीडितहरु कम्बल नपाएर चिसोले मर्ने ? यही हो लोकतन्त्र?
त्यसकारणले त होला त, नेता भनेर एउटा व्याख्या गरिएको, जनता भनेर एउटा व्याख्या गरिएको । जनताले आफ्नो प्रतिनिधिलाई किन माया गरेको त ? जनता मरी मरी आफ्नो नेतालाई किन आफ्नो काँधमा बोकेर हिंडेको त ? त्यसको खास कारण होला नि त ? यसलाई यसरी तुलना गर्दा राम्रो होला ।